सम्पादकीय
मुलुकमा देखिएका बिभिन्न संकटहरुको समाधान गर्नका लागि नेपालका राजनीतिक दलहरुले बृहत रुपमा योजना निर्माण गर्नुपर्ने बेलामा सत्ताको लुछाचुड चलिरहेको अवस्था छ । हिजो बोल्न पाईएन भनेर आन्दोलन उठाएका दलहरु सत्तामा पुगेका बेलामा नागरिकहरुको मुख बन्द...
पुरा पढ्नुहोसदेश निर्माण गर्ने उमेरमा बिदेशमा गएर काम गर्नुपर्ने, उमेर पुग्दै गएपछि त्यही बिदेशको कमाईको भरमा घर परिवारको लालनपालन गर्नुपर्ने नेपाल लगायतका बिभिन्न अल्पविकसित देशहरुको बाध्यता बनेको छ । आफ्नो देशमा भएका विभिन्न स्रोत साधनहरुलाई उपयोग...
पुरा पढ्नुहोसनेपालको राजनीति पञ्चायतकाल देखि विभिन्न आरोह अवरोध गर्दै आइरहेको छ । राणा शासन काल, पञ्चायत काल, निरंकुश राजतन्त्रका बेलामा जनताले पाउने सेवा सुविधा प्रभावकारी भएनन्, जनताका मौलिक हक अधिकारहरु कुन्ठित भए, शिक्षा प्रभावकारी भएन...
पुरा पढ्नुहोसभनिन्छ देशको अर्थतन्त्र मात्र हैन्, देशलाई समृद्ध बनाउनका लागि शैक्षिक क्षेत्र सुधार हुनुपर्दछ । नेपालको वर्तमान अवस्थालाई बिश्लेषण गर्ने हो भने शैक्षिक क्षेत्रमा मात्र नेपालले वर्षेनी अरबौं रकम र लाखौं जनशक्ति बिदेशी भूमिका पठाएको...
पुरा पढ्नुहोसगरिबीको रेखामुनी रहेका नेपालका आम नागरिकहरु कामको खोजिमा भारत लगायतका विभिन्न मुलुकमा भौतारिरहेका छन् । पहाडी क्षेत्रमा उचित रोजगारी नहुनु उब्जनी कम हुने र खान नपुग्ने बिभिन्न समस्याहरु भएसँगै अधिकाँस पहाडी क्षेत्रमा मानिसहरु कामको...
पुरा पढ्नुहोसनेपाल र नेपालीहरुको शिर उँचो राख्नेगरी काम गर्नका लागि सत्तामा वा नेतृत्वमा पुगेपछि मात्र अवसर प्राप्त हुन्छ । लोकतान्त्रिक पद्धतिमा यो कुरा स्वभाविक हो । सत्तामा पुग्नका लागि गरिएका जे सुकै तीकडमहरु किन नहुन...
पुरा पढ्नुहोसविशेष गरेर पहाडी जिल्लाका बासिन्दाहरुको कामको खोजीमा भारत लगायतका बिभिन्न मुलुकहरुमा जानुपर्ने बाध्यता अहिलेको मात्र हैन्, स्थानीय स्तरमा रोजगारीका अवसरहरु नपाएपछि मानिसहरु बाध्यताले विदेशिनुपर्ने पर्ने आवश्यकता छ । गाउँघरमै ठूला विकासका कामहरु आए काम...
पुरा पढ्नुहोसनेपाल दुई ढुंगाको तरुल हो, त्यसैले दुवै छिमेकी देशहरुसँग चतुर सम्बन्ध बिस्तार गर्नु, यो बिषय अहिले होईन, २२ से र २४ राज्य हुँदा पृथ्वीनारायण शाहले त्यसै यो उपदेश जनताका लागि छोडेका हाईनन्, इतिहासलाई फर्केर...
पुरा पढ्नुहोसस्थानीय सरकार घर आगनको सरकार हो भन्ने बिषयले धेरै महत्व राख्ने गर्दछ । एउटा गरिव किसान जसले घरको छानो परिवर्तन गर्न नसकेर बर्षातमा चुहिने झरिमा रात विताउन बाध्य भएको हुन्छ, त्यो वस्तिको पीडा त्यहाँका...
पुरा पढ्नुहोसअभिभावक यसैपनि महत्वपूर्ण व्यक्तित्व हो । हरेक घरमा अभिभावकको भूमिका प्रभावकारी भयो भने त्यो घर सुन्दर बन्न सहयोग पुग्दछ । अभिभावकले आफ्ना बालबालिकाहरुको भविष्यको बारेमा चिन्ता गरेको खण्डमा पक्कैपनि त्यो परिवारको अवस्था प्रभावकारी हुने...
पुरा पढ्नुहोस